भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ

Himal KhabarHimal KhabarSourceApr 21, 20251 min read
भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ
भक्तपुर- गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ भक्तपुरमा हुने भएको छ। आइतबार भक्तपुरमा भक्तपुर सांगीतिक समाज र चेम्बर अफ कमर्सले आयोजना गरेको पत्रकार सम्मेलननमा यसबारे जानकारी दिँदै समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले यही वैशाख २० गते दीप श्रेष्ठको कालजयी गीत संगीत एकल साँझमा गुञ्जने बताए। एक हजार दर्शक सहभागी हुने कार्यक्रममा श्रेष्ठले १६ वटा गीत प्रस्तुत […]