निर्देशक सिमोस सुनुवार भन्छन्– ‘जन्ते बाख्रो’ नेपाली ग्रामीण समाजको परम्पराको दस्तावेज बन्नेछ

The Cinema TimesThe Cinema TimesSourceApr 21, 20251 min read
निर्देशक सिमोस सुनुवार भन्छन्– ‘जन्ते बाख्रो’ नेपाली ग्रामीण समाजको परम्पराको दस्तावेज बन्नेछ
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा आफैँमा देशको कला, संस्कृति र संस्कारको संरक्षण, सम्बर्द्धन र प्रचार गर्ने माध्यम हो । त्यसैले सिनेमा देशको कला, संस्कृति संरक्षण र सम्बर्द्धन गर्ने माध्यम हो भनिन्छ । सिमोस सुनुवारले निर्देशन गरेको सिनेमा ‘जन्ते बाख्रो’ले पनि नेपाली ग्रामीण समुदायमा केही समय अगाडिसम्म रहेको जन्ते बाख्रो खाने परम्पराको कथा भन्दैछ । […]