फेरि एकसाथ देखिए आकाश श्रेष्ठ र करुणा

Ramailo ChaRamailo ChaSourceApr 20, 20251 min read
फेरि एकसाथ देखिए आकाश श्रेष्ठ र करुणा
गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वरमा रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार डा. रमिल अधिकारीको शब्द सिर्जना र ज्ञानेन्द्र गिरीको संगीत रहेको उक्त गीत एक रोमान्टिक प्रेमिल जोडीको कथामा आधारित छ। भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ। “वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेका” प्रेमिल […]