‘खुश्मा’ निर्माण घोषणा, धिरज र उपासनाले कस्ने भए जोडी

The Cinema TimesThe Cinema TimesSourceJan 15, 20241 min read
‘खुश्मा’ निर्माण घोषणा, धिरज र उपासनाले कस्ने भए जोडी
द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘खुश्मा’ निर्माणको घोषणा भएको छ । माघे संक्रान्तिको अवसर पारेर सिनेमाको घोषणा गरिएको हो। सिनेमामा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन् । यो उनीहरुको पहिलो सहकार्य हो । सिनेमालाई अशोक थापा मगरले निर्देशन गर्नेछन् । थापा विभिन्न ९ वटा अन्तरर्राष्ट्रिय सिनेमा महोत्सवमा पुरस्कृत भइसकेका छन् । […]