‘अच्छा लेकिन लन्डन’लाई दर्शकको साथ

Ranga KhabarRanga KhabarSourceApr 20, 20251 min read
‘अच्छा लेकिन लन्डन’लाई दर्शकको साथ
रंगखबर, काठमाडौँ: ‘नरसिंहा अवतार’ फिल्मका लागि रिक्रियट गरिएको अच्छा लेकिन गीतले भिडियो सेयरिङ संजाल यूट्यूबमा अच्छा प्रदर्शन गरेको छ । गीतले यूट्यूबमा रिलिजको दुई दिनमा १ मिलियन अर्तात १० लाख भ्यूज पाउन सफल भएको छ । गीतले प्रतिक्रियासमेत अत्यन्त सकारात्मक पाइरहेको छ । भ्यूजसँगै गीत ट्रेन्डिङमा समेत उकालो लाग्ने क्रममा रहेको छ । यो समाचार […]