२०८१ मा अमेरिकामा रमाएकी वर्षा भन्छिन्– ‘पहिला स्वदेश, अनि विदेश’

KalakarmiKalakarmiSourceApr 20, 20251 min read
२०८१ मा अमेरिकामा रमाएकी वर्षा भन्छिन्– ‘पहिला स्वदेश, अनि विदेश’
काठमाडौं– अभिनेत्री वर्षा राउत फिल्मको सुटिङबाट अहिले केहि फुर्सदमा छिन् । उनी अहिले आफ्नो फुर्सदको समय श्रीमान् संजोग कोइरालासँग बिताइरहेकी छिन् । उनी श्रीमानसहित अन्य साथीहरुसँग कुस्मा, कागबेनी, जोमसोमहुँदै मुक्तिनाथको दर्शन गर्न पुगेकी छिन् । उनले यी स्थानहरुमा यात्रा गर्दा गरेका रोचक क्षणहरुलाई कैद गरिएका तस्विर तथा भिडियोहरु आफ्ना फ्यानहरुसँग शेयर गरेकी छिन् । तस्विर तथा भिडियोहरु शेयर गर्ने क्रममा वर्षाले हिमाल, पहाड तथा नीलो तालको छेउमा उभिएको एउटा तस्विर पनि शेयर गरेकी छिन् । पछाडि फर्किएको देखिन उक्त तस्विरमा उनको दुई साइडमा लेखिएको छ ‘पहिला देश, अनि ...