काठमाडौं – हरितारा चलचित्र पुरस्कार २०८०/०८१ वरिष्ठ चलचित्रकर्मी, अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले यो निर्णय गरेको हो । वि.सं. २०५२ सालमा समाजसेवी विजया राणा (तारानानी) ले स्थापना गरेको यो पुरस्कार नेपाली चलचित्र क्षेत्रकै पहिलो पुरस्कार […]
हरितारा चलचित्र पुरस्कारको सूची सार्वजनिक


