जेठ १५ गते गणतन्त्र दिवसमा रिलिज हुने ‘महाभोज’का दुई पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceApr 20, 20251 min read
जेठ १५ गते गणतन्त्र दिवसमा रिलिज हुने ‘महाभोज’का दुई पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउत निर्देशित सिनेमा ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । आइतबार सिनेमाको निर्माण टिमले दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा सिनेमाका मुख्य ६ कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका […]