प्रेमकथामा धिरज र उपासनाको ‘खुस्मा’

MnM NepalMnM NepalSourceJan 15, 20241 min read
प्रेमकथामा धिरज र उपासनाको ‘खुस्मा’
पछिल्लो पुस्ताका दुई क्युट कलाकर धिरज मगर र उपासना सिंह ठकुरी पहिलोपटक संगै चलचित्रमा देखिने भएका छन्। माघे संक्रान्तिको अवसर पारेर घोषणा गरिएको चलचित्र ‘खुस्मा’ मा यो जोडीको सहकार्य हुने भएको छ। अशोक थापा मगरको निर्देशनमा तयार हुने चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा धिरज र उपासनाको साथमा […]