धुन्चे (रसुवा)– लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा अभिनेता नेपालले उक्त अवार्ड जितेका हुन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।
गोसाईकुण्ड गाउँपालिका, रसुवामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर वैशाख ६ गते शनिवार सम्पन्न भएको महोत्सवमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’ बाट बेष्ट एक्टर ९जुरी० अवार्ड प्राप्त गर्दा बेष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’ का रामहरी खड्का, बेष्ट कल्चर फिल्म ...
चौथो संस्करणको ग्रामिण चलचित्र महोत्सवः जीतु नेपाल र केकी अधिकारी उत्कृष्ट


