एक्सन अवतारमा कलाकार सोडारी, ‘नरसिंहा अवतार’लाई बोर्ड परीक्षाको संज्ञा

Thulo PardaThulo PardaSourceApr 20, 20251 min read
एक्सन अवतारमा कलाकार सोडारी, ‘नरसिंहा अवतार’लाई बोर्ड परीक्षाको संज्ञा
काठमाडौं – दिवाकर भट्टराईको एक्सन ड्रामा ‘नरसिंहा अवतार’ यति बेला रिलिजको तयारीमा छ । जेठ ९ गते रिलिज हुने यस चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रमेश चन्द सोडारी यस प्रोजेक्टलाई आफ्नो करियरकै महत्त्वपूर्ण खुड्किलोको रूपमा हेरेका छन् । बलियो शारीरिक बनावट र एक्सनमा दक्खल भएका कलाकारको खोजीमा रहेका निर्देशक भट्टराईले रमेशलाई भेटेपछि आफ्नो मुख्य […]