काठमाडौं– अभिनेत्री सुरक्षा पन्त लोकप्रिय अभिनेत्री मध्येकी एक हुन् । गत चैत २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ मा उनले निर्वाह गरेको भूमिकालाई दर्शकले अत्यधिक मन पराएका छन् । अहिले उनको अभिनयको प्रशंसा भइरहेको छ ।
तर ‘पिताम्बर’ लाई लिएर भने अभिनेत्री पन्त केहि दुःखी, केही निराश भएको जानकारी प्राप्त भएको छ । फिल्ममा अभिनय राम्रो हुँदा–हुँदै पनि उनी किन दुःखी भइन् त ? अधिकांशको यस्तै जिज्ञासा छ ।
अभिनेत्री पन्त दुःखी हुनुको कारण फिल्ममा उनको अभिनय राम्रो नभएर अथवा निर्देशकसंग कुनै मनमुटाव भएर अथवा उनलाई दिइएको भूमिकामा असन्तुष्टि भएर होइन । ...
‘पिताम्बर’ लाई लिएर दुःखी सुरक्षा


