काठमाडौँ- फिल्म ‘महाभोज’ को दुई पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक एक पोस्टरमा पैसाको पृष्ठभूमिमा कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतको क्यारेक्टर पोस्टर देख्न सकिन्छ। दोस्रो पोस्टरमा ग्रामीण परिवेशको पृष्ठभूमिमा माथिका छ कलाकारसहित वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपाल को लुक्स प्रस्तुत गरिएको छ। दुइटै पोस्टर रोयल […]
‘महाभोज’ काे दुई पोस्टर सार्वजनिक


