‘महाभोज’ जेठ १५ मा रिलिज हुने, दुई पोस्टर सार्वजनिक

Celebrity NepalCelebrity NepalSourceApr 20, 20251 min read
‘महाभोज’ जेठ १५ मा रिलिज हुने, दुई पोस्टर सार्वजनिक

The post ‘महाभोज’ जेठ १५ मा रिलिज हुने, दुई पोस्टर सार्वजनिक appeared first on Celebrity Nepal.

काठमाडौं। सामाजिक यथार्थमा आधारित नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ मा प्रदर्शन हुने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारी भइरहेको चलचित्रको दुई पोस्टर आइतबार सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको एक पोस्टरमा चलचित्रका मुख्य ६ कलाकार — आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई प्रस्तुत गरिएको छ। […]

The post ‘महाभोज’ जेठ १५ मा रिलिज हुने, दुई पोस्टर सार्वजनिक appeared first on Celebrity Nepal.