द सिनेमा टाइम्स, काठमाडौं । विसं. २०८० मा चलचित्र विकास बोर्डमा १५० वटा सिनेमा दर्ता भएका थिए । १५० वटा सिनेमा दर्ता हुँदा बक्स अफिसमा ६२ वटा सिनेमा रिलिज भए । विसं। २०८१ मा १९४ वटा सिनेमा बोर्डमा दर्ता भएका छन् । यसमध्ये केही रिलिज भइसकेका छन् । १९४ वटा सिनेमा निर्माणका लागि दर्ता हुँदा […]
सिनेमा दर्तामा १० वर्ष यताकै रेकर्ड, ०८२ मा रिलिजले पनि बनाउला त रेकर्ड ?


