काठमाडौँ- रसुवाको गोसाईकुण्डमा वैशाख ४ गतेदेखि चलिरहेकाे चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ) मा सडकमै फिल्म देखाएकाे छ। फिल्म हेर्ने दर्शकको मागपछि बीच बजारमै नेपाली महिला फुटबल क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ देखाएकाे महाेत्सव अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उक्त फिल्म धुञ्चेको बीच बजारमै आयोजकले प्रोजेक्टर मार्फत देखाएको हो। महोत्सवमा अन्य फिल्म […]
ग्रामीण चलचित्र महोत्सवमा सडकमै देखाइयो फिल्म


