काठमाडौँ- फिल्म ‘डबल ट्रिपल’ आगामी फागुन १ मा प्रदर्शन हुने भएको छ। यसअघि दसैँको फूलपातीमा प्रदर्शन गर्ने भनिएको थियो। दसैँमा धेरै फिल्म जुध्ने भएपछि निर्देशक अशाेक शर्माले फेसबुक स्टाटसमार्फत आफ्नो फिल्म फागुन १ मा सारेको जानकारी दिएका हुन्। उनले लेखेका छन् ,‘दसैँमा धेरै फिल्म आउने भए भरसक मिलाएर कम फिल्म ल्याएर निर्माता साथीहरू पनि सेफ […]
फागुन १ मा सर्यो ‘डबल ट्रिपल’


