काठमाडौँ- टेलिसिरियल ‘मनको बाँध’ मा जापानी अभिनेत्री माहोले अभिनय गर्ने भएकी छन्। फोकस पिक्चर्सले निर्माण गरेको सिरियलकाे १९ भागमा माहाेकाे भूमिका रहेकाे निर्देशक प्रदीप खड्गीले बताए। नयाँ भाग शनिबार (आज) साँझ ७ बजे प्रसारण हुनेछ। यसअघि सिरियलको १८ भाग प्रसारण भइसकेको छ। सिरियल कोठा भाडामा बस्ने पारिवारिक कथामा आधारित छ। माहोले हालसालै ओटीटी प्लेटर्फम नेटफ्लिक्समार्फत […]
टेलिसिरियल ‘मनको बाँध’ मा जापानी कलाकार माहोको अभिनय


