सहरमा आजः उज्जल सागरको कन्सर्ट, गजल गुञ्जनसहित हलमा कुनकुन फिल्म?

Himal KhabarHimal KhabarSourceApr 19, 20251 min read
सहरमा आजः उज्जल सागरको कन्सर्ट, गजल गुञ्जनसहित हलमा कुनकुन फिल्म?
काठमाडौँ- आज नयाँ वर्ष २०८२ को पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। वैशाखको पहिलो शनिबार उपत्यकामा केके हुँदैछ त हेरौं झम्सिखेलमा गायक उज्जल सागरको कन्सर्ट […]