उत्कृष्ट भ्यूज र प्रतिक्रियासहित ट्रेन्डिङको उकालो यात्रामा ‘नरसिंहा अवतार’को ‘अच्छा लेकिन’

Ramailo ChaRamailo ChaSourceApr 18, 20251 min read
उत्कृष्ट भ्यूज र प्रतिक्रियासहित ट्रेन्डिङको उकालो यात्रामा ‘नरसिंहा अवतार’को ‘अच्छा लेकिन’
‘नरसिंहा अवतार’ फिल्मका लागि पुनःनिर्माण गरिएको ‘अच्छा लेकिन’ गीतले यूट्यूबमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। गीतले यूट्यूबमा रिलिज भएको दुई दिनमै १ मिलियन (१० लाख) भ्यूज प्राप्त गरेको छ। यससँगै गीतले अत्यन्त सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। भ्यूजसँगै गीत ट्रेन्डिङ मा समेत उकालो लाग्ने क्रममा रहेको छ। यो समाचार तयार पार्दासम्म गीत संगीततर्फ छैटौँ स्थानमा ट्रेन्ड भइहेको […]