मनको बाँधमा जापानी अभिनेत्री माहो

Chitra LaharChitra LaharSourceApr 18, 20251 min read
मनको बाँधमा जापानी अभिनेत्री माहो

काठमाडौं । नेपाली टेलिफिल्म ‘मनको बाँध’मा जापानी अभिनेत्री माहोले अभिनय गरेकी छन् । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिफिल्ममा काम थालेकी हुन् । यो टेलिफिल्म वैशाख ६ गते शनिबार फोकस पिक्चर्सको युट्युब च्यानलमा हेर्न सकिनेछ । टेलिफिल्मका निर्देशक प्रदीप खड्गीका अनुसार टेलिफिल्ममा कोठामा बस्ने सामान्य परिवारको कथावस्तु देखाइनेछ । उनले […]

The post मनको बाँधमा जापानी अभिनेत्री माहो appeared first on CHITRALAHAR.COM.