कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भए लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही

Himal KhabarHimal KhabarSourceApr 18, 20251 min read
कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भए लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही
काठमाडौँ- ब्रिटिश-नेपाली लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही सन् २०२५ मा हुने कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन्। याे विश्वप्रसिद्ध प्रतिष्ठित प्लेटफर्म कान्स फिल्म फेस्टिभल अन्तर्गतको मर्चे डु फिल्ममा समावेश गरिन्छ। योसँगै शाही विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान बनाउन सफल भएका छन्। शाहीले यस वर्ष मे महिनामा आयोजना हुने कान्स फिल्म […]