मोहरमा शिकारी पल !

Chitra LaharChitra LaharSourceApr 18, 20251 min read
मोहरमा शिकारी पल !

काठमाडौं । नायक पल शाहको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार फिल्ममा पलको चरित्र झल्कने तस्वीर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो । सार्वजनिक तस्बिरमा पलले लामो कपाल पालेका छन् । उनको हातमा बन्दुकसमेत छ । एक तस्वीरमा उनले जंगलको पृष्ठभूमिमा बन्दुक […]

The post मोहरमा शिकारी पल ! appeared first on CHITRALAHAR.COM.