याञ्चितसँग नितीको अदालती विवाह

Chitra LaharChitra LaharSourceApr 18, 20251 min read
याञ्चितसँग नितीको अदालती विवाह

काठमाडौं । आगामी जेठ ९ गते रिलिज हुने फिल्म नरसिंहाः अवतारकी नायिका निती शाहले एरोस्पेन्स इञ्जिनियर प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । जिल्ला अदालत काठमाडौंमा शुक्रबार उनले कोर्ट म्यारिज गरेकी हुन् । निती र याञ्चितले न्यायाधीश दिनबन्धु बरालको इजलासमा विवाह गरेका हुन् । यो जोडी दुई वर्ष बढी समयदेखि प्रेममा थिए । निती […]

The post याञ्चितसँग नितीको अदालती विवाह appeared first on CHITRALAHAR.COM.