काठमाडौं – जेठ २ गते रिलिज हुने नेपाली चलचित्र दर्शकहरूमाझ प्रतीक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ रिलिजको मुखैमा छ । दीपेन्द्र के खनालद्वारा निर्देशित यो चलचित्र ‘पशुपतिप्रसाद १’ को स्वाद दिने किसिमको रहेको चर्चा छ । धेरै दर्शकमा यो चलचित्र दुई वर्षअघि प्रदर्शनमा आएको ‘के घर के डेरा’ को सिक्वेल हो कि […]
‘के घर के डेरा: घर नं २’ सिक्वेल होइन: निर्देशक


