‘मिस नेपाल इन्टरनेशनल २०१७’ तथा अभिनेत्री नीति शाहले विवाह गरेकी छन्। काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर शाहले शुक्रबार यचित शमशेर जबरासँग कानूनी विवाह (कोर्ट म्यारिज) गरेकी हुन् । बितेका २ वर्षदेखि नीति र यचित प्रेम सम्बन्धमा रहेको बताइन्छ । यचित एरोस्पेस इन्जिनियर हुन् । न्यायाधीश दिनबन्धु बरालको इजलासमा नीतिले विवाह गरेकी हुन् । नीति अभिनित […]
नीति शाहले गरिन् विहे


