फिल्म के घर के डेरा : घर नं २ जेठ २ गते रिलिज हुँदैछ। केही दिनअघि टिजर सार्वजनिक गरिसकेपछि निर्माण पक्षले फिल्मलाई सोही मितिमा प्रदर्शन गर्ने तयारी गरेको छ। दीपेन्द्र के. खनालद्वारा निर्देशित यस फिल्मको विषयवस्तुले दर्शकमाझ चासो र कौतूहलता पैदा गरिरहेको छ। टिजर हेर्दा कतिपय दर्शकले यसले पशुपतिप्रसाद १ को झल्को दिएको प्रतिक्रिया जनाएका […]
दीपेन्द्रको ‘के घर के डेरा : घर नं २’ – सिक्वेल हो कि नयाँ कथा?


