पिताम्बर टिम दर्शक भेट्न मोफसलका शहरहरुमा

Ramailo ChaRamailo ChaSourceApr 18, 20251 min read
पिताम्बर टिम दर्शक भेट्न मोफसलका शहरहरुमा
गत वर्षको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र पिताम्बर यतिबेला देशभरिका हलहरूमा भव्य रूपमा प्रदर्शन भइरहेकाे छ। प्रदर्शनको ओपनिङदेखि नै उत्साहजनक व्यापार गरेको यो चलचित्रले आजसम्म पनि देशभरका हलहरूमा राम्रो व्यापार गरिरहेको छ। चलचित्रको दह्रो प्रचार शैली, स्टारहरूको बलियो उपस्थिति र दर्शकको सकारात्मक प्रतिक्रियाले पिताम्बर ले नयाँ वर्ष २०८२ को सुरुवातमै नेपाली चलचित्र बजारलाई सक्रिय बनाएको छ। […]