साउन २३ गते रिलिज हुने ‘मोहर’बाट पल शाहको लुक्स सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceApr 18, 20251 min read
साउन २३ गते रिलिज हुने ‘मोहर’बाट पल शाहको लुक्स सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पल शाहको मुख्य भूमिका रहेको सिनेमा मोहरको प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार निर्माण टिमले सिनेमाबाट उनको लुक्स सार्वजनिक गर्दै ‘मोहर’ आगामी साउनको २३ गते रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । निर्माणपक्षले सिनेमाका मुख्य अभिनेता पलका केही तस्वीर सार्वजनिक गरेको छ । जहाँ, उनी लामो कपाल पालेको […]