‘नेपाल आर्मीको यूनिफर्म नमिल्दा सिंगापुर आर्मीको यूनिफर्म लगाएर राजेश हमाललाई नचाएँ’: कविराज गहतराज, कोरियोग्राफर

KalakarmiKalakarmiSourceApr 18, 20251 min read
‘नेपाल आर्मीको यूनिफर्म नमिल्दा सिंगापुर आर्मीको यूनिफर्म लगाएर राजेश हमाललाई नचाएँ’: कविराज गहतराज, कोरियोग्राफर
काठमाडौं– यही जेठ ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ को गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला…’ यति बेला चर्चाको विषय बनेको छ । दुई दिनअघि सार्वजनिक भएको गीतको भिडियो यूट्युब ट्रेन्डिङको सातौं स्थान (शुक्रवार दिउँसो १ बजेसम्म) छ भने झण्डै नौ लाख भ्यूज पाएको छ । पुरानो फिल्म दैव संजोग’ मा समावेश गरिएको यो गीतलाई संगीत रत्न शम्भूजीत बासकोटाले अहिले रिक्रिएट गरेर फिल्म ‘नरसिंहाः अवतार’ का लागि तयार पारिदिएका हुन् । बासकोटा तथा रचना रिमालको स्वरको यो गीतले आमदर्शक तथा स्रोताको मन जितिसकेको छ । दिवाकर ...