अरुणिमा र बिमलेशकाे वेब सिरिज ‘घर बट् इन अमेरिका’ आउँदै, यस्ताे छ ट्रेलर 

Himal KhabarHimal KhabarSourceApr 18, 20251 min read
अरुणिमा र बिमलेशकाे वेब सिरिज ‘घर बट् इन अमेरिका’ आउँदै, यस्ताे छ ट्रेलर 
काठमाडौँ- नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली परिवारको कथा झल्काइएको छ। सिरिज एमएसएम भिडियोमा सिरिज यही वैशाख दोस्रो साता एकै पटक १२ एपिसोड स्ट्रिमिङ हुने निर्माण टिमले बताएको छ।कमेडी-ड्रामा विधामा आधारित सिरिजको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो। विवेक चम्लागाईंले सिरिजको कथा, पटकथा र संवाद लेखेका हुन्। अमेरिका […]