छायांकनमा ‘चमेलीको पोई’

eHimalaya TimeseHimalaya TimesSourceApr 17, 20251 min read
छायांकनमा ‘चमेलीको पोई’
काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’को छायांकन आरम्भ गरिएको छ । नयाँ वर्षको अवसर पारेर गत १ गते बूढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको यो चलचित्रको मंगलवारदेखि मुस्ताङबाट छायांकन आरम्भ गरिएको हो । एभरेष्ट सूर्य बोहराको निर्देशन रहने चलचित्रमा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी, बिल्सनविक्रम राई (तक्मे बुढो), रवीन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश