न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceApr 17, 20251 min read
न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक
क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक गरिएको छ। नेपाली सङ्गीत क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यको सङ्गीत रहेको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ। नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यो म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। गीतका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन्। एरेन्जरका रूपमा गोपाल रसाइली र कार्यकारी […]