‘काँडेतार’को ‘सके जोवन दिउँला माया’ सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceJan 14, 20241 min read
‘काँडेतार’को ‘सके जोवन दिउँला माया’ सार्वजनिक
काठमाडौं । नवल खड्का निर्मित एवं निर्देशित चलचित्र ‘काँडेतार’को गीत ‘सके जोवन दिउँला माया…’ सार्वजनिक भएको छ । सत्यकला राई र विक्रम राईको स्वर, दीपक शर्माको शब्द तथा संगीत एवं उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा चलचित्रका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड हुनुहुन्छ । […]