‘जोगिन्दरको पान दुकान’ नयाँ संस्करणमा प्रसारण हुँदै, पहिलो अतिथि बने ‘होस्टेल ३’ अभिनेता कुलब्वाय

Thulo PardaThulo PardaSourceApr 17, 20251 min read
‘जोगिन्दरको पान दुकान’ नयाँ संस्करणमा प्रसारण हुँदै, पहिलो अतिथि बने ‘होस्टेल ३’ अभिनेता कुलब्वाय
काठमाडौं – नेपाली टेलिभिजनको चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ दर्शकमाझ पुनः आउन लागेको छ । हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ द्वारा प्रस्तुत यो कार्यक्रम आज बिहीबारदेखि बागमती टेलिभिजन एचडी र ओएसआर डिजिटलको प्लेटफर्मबाट प्रसारण हुने भएको छ । प्रस्तोता रिजालका अनुसार, कार्यक्रम प्रत्येक बिहीबार बेलुका ८ः३० देखि ९ बजेसम्म बागमती टेलिभिजनमा प्रसारण हुनेछ भने […]