अनुप भट्टराई काठमाण्डौँ । पछिल्लो समय पूराना सदाबहार गीतहरुलाई फिल्मकर्मीहरुले आफ्ना नयाँ फिल्महरुमा रिक्रिएट गरेर राख्न थालेका छन । कालजयी रहेका पूरानाको गीतको आफ्नै मौलिकता र स्वाद रहिरहेका बेला नयाँ भर्सनमा फिल्मकर्मीहरुले त्यस्ता गीतहरुलाई रिक्रिएट गर्न थालेपछि यस्तो ट्रेन्ड फिल्म नगरीमा अझै बढ्ने सम्भावना छ । किन कि नयाँ संगीतकारहरुले बनाएका गीतहरुले कालजयी यात्रा पार …
अच्छा लेकिनको रिक्रिएट भर्सनमा महानायको बेल्ट घरी उल्टो घरी सुल्टो ! पूरानो भन्दा नयाँ कति राम्रो ?


