‘लाज शरणम्’ले मनायो ५१ दिन

Himal KhabarHimal KhabarSourceApr 17, 20251 min read
‘लाज शरणम्’ले मनायो ५१ दिन
काठमाडौँ- फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। फागुन १४ बाट रिलिज भएको यस फिल्मले आजबाट थुप्रै हलमा ५१औँ दिन मनाइरहेको छ। उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपलब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ। यो सिनेमाले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको छ। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण […]