काठमाडौं- नेपाली दर्शकहरूका लागि पहिलो व्यावसायिक रूपमा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुन लागेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक समारोहबीच वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक गरिएको हो । नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा सार्वजनिक हुने सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा झल्काएको छ । सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो हप्ता एकै पटक १२ वटै एपिसोड स्ट्रिमिङमा आउने बताइएको छ ।
सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको सिचुएशनल कमेडी–ड्रामा विधामा ...
वेब सिरिज ‘घर बट् इन अमेरिका’ को ट्रेलर सार्वजनिक


