वेब सिरिज ‘घर बट इन अमेरिका’को ट्रेलर सार्वजनिक, अमेरिकामा बस्ने नेपाली परिवारको कथा

Ramailo ChaRamailo ChaSourceApr 17, 20251 min read
वेब सिरिज ‘घर बट इन अमेरिका’को ट्रेलर सार्वजनिक, अमेरिकामा बस्ने नेपाली परिवारको कथा
नेपाली दर्शकहरूका लागि पहिलोपटक व्यावसायिक रूपमा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुन लागेको वेब सिरिज *‘घर बट इन अमेरिका’*को ट्रेलर बुधवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा सार्वजनिक हुने यो सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा झल्काएको छ। सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिज नयाँ वर्ष २०८२ को […]