चलचित्रकर्मीका लागि बागमती प्रदेश सरकारको अवसर

Thulo PardaThulo PardaSourceJan 14, 20241 min read
चलचित्रकर्मीका लागि बागमती प्रदेश सरकारको अवसर
काठमाडौँ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको सञ्चार रजिस्ट्रारको कार्यालयले आइतबार एक सूचना जारी गर्दै चलचित्र क्षेत्रमा भविष्य बनाउन चाहनेका लागि आव्हान गरेको छ । सूचनामा भनिएको छ, ‘कार्यालयले वार्षिक कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८० बमोजिम बागमती प्रदेशका विषयवस्तुमा आधारित […]