‘भूठान’को ट्रेलरमा शरणार्थीको मनोविज्ञान

eHimalaya TimeseHimalaya TimesSourceApr 16, 20251 min read
‘भूठान’को ट्रेलरमा शरणार्थीको मनोविज्ञान
काठमाडौं । यही वैशाख १२ गतेदेखि सिनेमाघरमा आउन लागेको हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा देशले लखेटेर अमेरिकामा बस्नुपर्ने बाध्यता र भुटानी शरणार्थीको मनोविज्ञान प्रस्तुत गरिएको छ । जहाँ हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ । उहाँको बेजोड अभिनय र चोटिला संवादले ट्रेलर निकै मन छुने बनेको छ