राज कटुवाल – यसपटक आफूलाई पटक–पटक चुनौती दिएको छु

Ramailo ChaRamailo ChaSourceApr 16, 20251 min read
राज कटुवाल – यसपटक आफूलाई पटक–पटक चुनौती दिएको छु
जेठ ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’बाट एक नयाँ एक्सन हिरोको उदय हुने विश्लेषण गरिएको छ। यो विश्लेषण गरिएका अभिनेताको नाम हो-राज कटुवाल। हुन त राज फिल्म क्षेत्रमा आएको केही वर्ष भइसकेको छ तर जेठ ९ गतेपछि भने उनको परिचय फेरिने अपेक्षा गरिएको छ। नेपाली फिल्म क्षेत्रमा गतवर्षदेखि एक्सनले फेरि दर्शकको ध्यान तान्न […]