काठमाडौं – अभिनेता राजेश हमालको प्रतीक्षित कम ब्याक चलचित्र ‘नरसिंहाः अवतार’मा समावेश गरिएको चर्चित गीत ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’को ‘रिक्रिएटेड भर्सन’ सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक समारोहमा गीतको भिडियो सार्वजनिक गरिएको हो । चलचित्र ‘दैव सन्जोग’को यो सदाबहार गीतलाई जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘नरसिंहाः अवतार’ का लागि पुनः […]
चलचित्र ‘नरसिंहाः अवतार’को गीत ‘अच्छा लेकिन लन्डनको’ सार्वजनिक


