बिहीवारदेखि चौथो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव

KalakarmiKalakarmiSourceApr 16, 20251 min read
बिहीवारदेखि चौथो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव
काठमाडौं– ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि वैशाख ४ गते बिहीवारदेखि ६ गते शनिवारसम्म आयोजना हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका फिल्महरुलाई सर्टिफिकेट प्रदान गरिएको छ । बुधवार प्री–इभेन्ट कार्यक्रम आयोजना गर्दै ती फिल्महरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । प्री इभेन्टको कार्यक्रममा ग्रामीण चलचित्र महोत्सवको स्मारिका विमोचन पनि गरिएको थियो । यस महोत्सवमा गाउँको कथावस्तुमा आधारित फिल्महरु समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ४ वर्षदेखि नेपालको सिनेमा हल ...