फिल्म ‘मैना’ निर्माणको घोषणा गरिएको छ। राजेन्द्र ढकाल (राहुल)ले फिल्म ‘मैना’ निर्माणको घोषणा गरेका हुन्। फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ। थिम पोस्टरले क्राइम थ्रिलर फिल्मको संकेत गरेको छ।यस फिल्मलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लगायत एक दर्जन फिल्ममा मुख्य सहायक […]
‘मैना’ निर्माणको घोषणा


