सुजन र झुमाको प्रत्यक्ष प्रस्तुतिसहित चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक काठमाडौं — वैशाख २६ गतेदेखि विश्वव्यापी रूपमा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ। मङ्गलबार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यस गीतले चलचित्रको यथार्थवादी स्वाद प्रस्तुत गर्छ। यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत, […]
हेर्नुस् ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत, कस्तो छ मिरुना-विपिनको रोमान्स ?


