‘मोहर’ टिमले गर्यो ‘ढुकढुकी’ घोषणा

Ranga KhabarRanga KhabarSourceApr 15, 20251 min read
‘मोहर’ टिमले गर्यो ‘ढुकढुकी’ घोषणा
रंगखबर, काठमाडौँ: फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रा.लिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बन जंग शाही निर्माताको रुपमा छन् । यो फिल्मको छायांकन तिहारपछि […]