रंगखबर, काठमाडौँ: चलचित्र ‘द महावीर’ले कलाकारका लागि कास्टिङ कल गरेको छ । नयाँ फेस चाहिएको भन्दै निर्माण टिमले कास्टिङ कल गरेको हो । सिनेमामा हेरचाह गर्ने भूमिकाका लागि जनजाति फेसको ३० देखि ४० वर्ष उमेर समूहको महिला, हल्का कालो मुहारको राम्री र राम्रो नृत्य गर्नसक्ने २० देखि २५ वर्षकी कलाकारका लागि निर्माण टिमले अडिसन आह्वान […]
‘द महावीर’ले गर्यो कास्टिङ कल आव्हान


