राजेश हमालले उद्घाटन गरे १८ डि सिनेमा

Ranga KhabarRanga KhabarSourceApr 15, 20251 min read
राजेश हमालले उद्घाटन गरे १८ डि सिनेमा
रंगखबर, काठमाडौँ: काठमाण्डौँको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ । नयाँ वर्षको विशेष अवसर पारेर यस सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले रिबन काटेर गरेका हुन्। उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि १८ डी सिनेमाको अनुभव लिए । पत्रकारहरूसँगको कुराकानीमा उनले भने ‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस […]