वर्ष २०८२ का सम्भावना बोकेका नेपाली फिल्महरु

KalakarmiKalakarmiSourceApr 15, 20251 min read
वर्ष २०८२ का सम्भावना बोकेका नेपाली फिल्महरु
काठमाडौं– क्यालेन्डरमा रातो रङ लगाएका दिनहरूको महत्व सरकारी कर्मचारीलाई भन्दा बढी नेपाली फिल्मका निर्माता–निर्देशकहरूलाई हुने थालेको धेरै भयो । अझ लगातार रातो रङ लगाएका दिनहरू पर्यो भने त फिल्म प्रदर्शन गर्न होडबाजी नै चल्ने गर्छ । यसैकारणले गर्दा पनि नेपाली फिल्म मेकरहरु हिन्दुहरूको महान चाड विजया दशमी तथा दीपावली जस्ता पर्वको पखाई तीव्र हुने गर्दछ । बडादशैँ र तिहार मात्र होइन, निर्माता–निर्देशकहरुलाई नयाँ वर्ष, जनै पूर्णिमा, तीज, माघे संक्रान्ति, फागू पूर्णिमा, महाशिवरात्रि जस्ता पर्व पनि उत्तिकै प्रिय लाग्छन् । २०८२ सालको बडादशैँ आउन अझै महिनौँ बाँकी छ, तर ...